दुई हप्तादेखि महिला बेपत्ता
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कि चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन् ।
परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्किएको र हालसम्म सम्पर्कमा नआएको परिवारका सदस्यले बताएका छन् ।
श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन् । “घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन,” उनले भने ।
श्रीमतीको खोजी गर्न प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएको सागरले बताए ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया