लागुऔषधसहित २ जना पक्राउ
काठमाडौं । लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३० वर्षीय केशब तामाङ र २६ वर्षीय थल बहादुर तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय धादिङले उनीहरुलाई करिब २० किलो लागूऔषधसहित मंगलबार बिहान पक्राउ गरेको हो ।
प्रहरीका अनुसार किराना चोकबाट आदमघाटतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरु पक्राउ परेका हुन ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया