ललितपुर कांग्रेसले भन्यो : वडा नम्बर ३ मा गठबन्धन भएको छैन
काठमाडौं । ललितपुर कांग्रेसले ललितपुर महानगरपालिका वडा नम्बर ३ मा गठबन्धन नभएको जनाएको छ ।
इकाई सभापति अर्जुन गुरुङले हालै एक विज्ञप्ति जारी गर्दै ललितपुर वडा नं. ३ मा गठवन्धन गरिएको भनेर भ्रामक आएको बताउँदै त्यसको खण्डन गरेका छन् ।
उनले हल्लाको पछि नलागी सबै पदमा कांग्रेसका उम्मेदवारलाई मत हाल्न मतदाता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया