बायाँ इन्जिनमा समस्या आएपछि श्रीको जहाज काठमाडौंमा आकस्मिक अवतरण
काठमाडौं । काठमाडौंबाट धनगढीको लागि उडेको श्री एयरलाइन्सको जहाज उडेको १४ मिनेटमै त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएअनुसार जहाजको बाँया इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको हो । ८० जना यात्रुलाई लिएर जहाज काठमडौंबाट ११ बजेर ४४ मिनेटमा काठमाडौंबाट उडेको थियो । जहाजमा यात्रु सबै सुरक्षित रहेको उनले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया