सतर्कता केन्द्रले अख्तियारलाई बुझायो ०७७–७८ को सम्पत्ति विवरणसम्बन्धी प्रतिवेदन
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष ०७७–७८ को सम्पत्ति विवरणसम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ ।
केन्द्रका सचिव सुशीलचन्द्र भण्डारीले आज आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएको प्रवक्ता श्यामप्रसाद भण्डारीले आज एक विज्ञप्ति जानकारी दिएका छन् ।
हेरौं विज्ञप्ति :


ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया