प्राथमिक तह शिक्षकमा वाग्मतीका कुन जिल्लाबाट कति उत्तीर्ण भए ? [नतिजासहित]
काडमाडौं । शिक्षक सेवा आयोगको परीक्षामा प्राथमिक तृतीय श्रेणी शिक्षकमा वाग्मतीबाट लिखित परीक्षा सामान्यतर्फ तीन हजार सात सय ८९ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गत १९ चैतमा वाग्मतीबाट सहभागी भएका १७ हजार दुई सय २३ मध्ये तीन हजार सात सय ८९ जना मात्रै उत्तीर्ण भएको आयोगले जनाएको छ । आज (२९ वैशाख)मा आयोगले वाग्मतीको नतिजा सार्वजनिक गरेको हो ।
अब लिखित परीक्षा आगामी असार १३ गते गर्ने गरी तोकिएको छ ।
आयोगले सातवटै प्रदेशमा गरी १३ हजार २९७ दरबन्दीमा आवेदन मागेको थियो । जसमा १ लाख १३ हजार ४ सय ४५ जनाले फर्म भरेका थिए । यस अघि अरू प्रदेशकाे नतिा अाइसकेकाे छ ।
वाग्मतीमा कुन जिल्लामा कति उत्तीर्ण भए ?
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया