NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

काठमाडौँमा पानी परेन, घाम चर्कियो

काठमाडौँ । मौसम पूर्वानुमान शाखाले केहि दिन अघि नै आज पानी पर्ने अनुमान गरेको थियो ।

निर्वाचनको दिन देशभर पानी पर्न सक्ने अनुमानले निर्वाचन आयोगलाई चिन्तित गराएको थियो । ठूलो बर्षा भए कसरी निर्वाचन सम्पन्न गराउने भन्ने चिन्ता बढेको थियो ।

अधिकाशं मतदान केन्द्रमा त्रिपालको व्यवस्था गरिएको थियो । तर काठमाडौँ उपत्यका र आसपासका जिल्लामा विहानैदेखि चर्को घाम लागिरहेको छ ।