प्रधानमन्त्री देउवाद्वारा मतदान

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।
उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट आज बिहान मतदान गरेका हुन् ।
दुई दिनदेखि गृहजिल्ला डडेधुरामा रहेका प्रधानमन्त्री देउवा हिजो (बिहिबार) धनगढी गएका थिए ।
प्रतिक्रिया