संखुवासभाको चैनपुरमा विस्फोट

काठमाडौं । संखुवासभाको चैनपुरमा विस्फोट भएको छ । प्रदेश-१ प्रहरी प्रमुख नविनराज राईका अनुसार उक्त विस्फोट चैनपुर-४ स्थित बालज्योती आदर्श स्कुल मतदान केन्द्र करिब १५/२० मिनेटको पैदल दुरीमा भएको हो ।
घटनास्थलमा नेपाली सेनाको टोली पुगिसकेको प्रदेश-१ प्रहरी प्रमुख राईले जानकारी दिए ।
प्रतिक्रिया