भरतपुरमा सर्वदलीय बैठक जारी
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरू गर्न सर्वदलीय बैठक जारी छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार रातिबाटै मतगणना सुरू गर्ने तयारी भएको छ ।
राजनीतिक रूपमा निकै चासोपूर्वक हेरिएको भरतपुरका २९ वटै वडाका मतपेटीकाको मुचुल्का उठाएर चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित मतगणना स्थलमा ल्याइएको छ। आज भएको मतगणनामा ६७.५९ प्रतिशत मत खसेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया