NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौँ । सोलुखुम्बुमा गएराती माओवादी र कांग्रेसका कार्यकर्तावीच झडप भएको छ । झडपमा परेर एक जनाको मृत्यु भएको छ । दुई पक्षवीच विवाद बढ्दै जाँदा झडप भएको हो ।
प्रतिक्रिया