विराटनगर महानगरपालिकामा कुन कुन वडाबाट मतगणना भइरहेको छ ?

काठमाडौं । विराटनगर महानगरपालिकामा अघिपछी गरी ६ वटा वडाबाट एकसाथ मतगणना भइरहेको छ ।
शनिबार बसेको सर्वदलीय बैठकको सहमति अनुसार अगाडीबाट वडा नं, १, २ र ३ तथा पछाडिबाट वडा नं १९,१८ र १७ मा एकसाथ मतगणना भएको हो ।
विराटनगरमा एमालेबाट सागर थापा र गठबन्धनबाट नागेश कोइराला मेयरमा उठेका छन् ।
प्रतिक्रिया