नेपालगञ्ज– २३ मा कांग्रेस विजयी
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी भएका छन् ।
बेहनाले जनता समाजवादी पार्टीका मोहम्मद हुसेन शेषलाई पराजित गरेका हुन् । यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष शेषलाई बेहनाले २३२ मतका साथ पराजित गरेका हुन् । शेषले १९४ मत पाएका थिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया