भक्तपुरको मध्यविन्दुमा एमालेको अग्रता
काठमाडौं । भक्तपुरको मध्यविन्दु नगरपालिकामा मतगणना सुरु भएको छ । १०० मतगणना हुँदा त्यहाँ एमाले उम्मेदवारले अग्रता लिएका छन् ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार, एमाले मेयरका उम्मेदवार भीमलाल अधिकारीले ५१ र कांग्रेसका सूर्यबहादुर गुरुङले ४२ ले मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि एमालेकै अग्रता छ । एमालेकी पूर्णकला चौधरीले ५० मत पाउँदा कांग्रेसकी टीका महतोले ३९ ल्याएकी छन् ।


प्रतिक्रिया