कैलालीको चुरेमा एकीकृत समाजवादीको अग्रता
काठमाडौं । कैलालीको चुरे गाउँपालिकामा १ हजार ३०५ मतको गणना सम्पन्न भएको छ । जसमा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।
गठबन्धनको साथ पाएका एकीकृत समाजवादीका उम्मेदवारले एमाले उम्मेदवारलाई ६९ मतले पछि पारेका छन् । त्यहाँ एकीकृत समाजवादीले पाएको मत संख्या ५६९ छ ।
उपाध्यक्षमा कांग्रेसको ५६९ र एमालेको ५०७ छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया