काठमाडौं । रूपन्देहीको शुद्धोदय गाउँपालिकाको वडाध्यक्षमा १ मत अन्तरको रोचक हारजित भएको छ । वडा नम्बर १ को वडाध्यक्षमा १ मतको हारजित भएको हो ।
एक मतको अन्तरमा विजयी जसपाका उदयराज गडेरियाले ९९२ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर यादव ९९१ मा रोकिए ।
प्रतिक्रिया