धरान–२ मा एमालेमा विजयी
काठमाडौं । धरान –२ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार रमेश राई विजयी भएका छन् ।
कांग्रेसका निकटतम प्रतिद्वन्द्वी सुधीरसिंह लिम्बूलाई ६७ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन् । राईले ६९५ र लिम्बूले ६२३ मत हासिल गरेका छन् ।
अन्य सदस्यमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
२०७४ को निर्वाचनमा यहाँ कांग्रेस उम्मेदवार विजयी भएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया