बोगटान फुड्सिल गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादी केन्द्र विजयी
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कमल बहादुर गडसीला विजयी भएका छन् । उनी २०५८ मत प्राप्त गरेर विजयी भएका हुन्।
गडसीलाका निकटतम प्रतिद्वन्द्वी एमालेका हस्तबहादुर बुढाले २०२४ मत प्राप्त गरे।
यो गाउँपालिकामा एमाले विरुद्ध माओवादी र नेपाली कांग्रेसले गठबन्धन गरेका थिए।
उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्नादेवी बम विजयी भएकी छिन्। उनले २०६३ मत प्राप्त गरिन्।
निकटम प्रतिद्धन्द्धी एमालेकी ज्ञानुकुमारी मल्ल बमले १९९१ मत प्राप्त गरिन्।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया