दाङको बंगलाचुली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी
काठमाडौं । दाङको बंगलाचुली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट अध्यक्ष पदमा तुलसीराम पुन(सुवास)ले ५ हजार ७४९ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार खत्रीले ३ हजार ७७८ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया