२४ वर्षीया गीता बनिन् शिवालय गाउँपालिकाको उपाध्यक्ष
जाजरकोट । शिवालय गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी २४ वर्षीया गीता शाही निर्वाचित भएकी छन् । उनले नेकपा एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।
शाहीले २६५९ मत ल्याएकी छन् भने नैनसराले २४२९ मत प्राप्त गरेकी थिइन् । विद्यार्थी राजनीतिबाट सक्रिय शाही अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया