भोटखोलामा एमाले निर्वाचित
काठमाडाैं । संखुवासभाको भोटखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका वाङ छेदर भोटे एक हजार ८०३ मत प्राप्त गरी प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का चुङदाक भोटेलाई ३८७ मतान्तरले पराजित गर्दै भोटखोलाको अध्यक्ष विजयी भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा एमालेकै साहना लामा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका डुक्पा थिकेपा भोटेलाई २५५ मतान्तरले पछि पार्दै उपाध्यक्ष पदमा विजयी भउका हुन् । भोटखोलामा यसअघि अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको थियो ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया