पाँचपोखरी थाङपालमा मतपत्र हराएको भन्दै विवाद
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर ५ को गुन्सामा चार वटा मतपत्र हराएपछि विवाद भएको छ ।
पुनः मतगणनाको माग गर्दै कांग्रेससहित अन्य दलका कायकर्ताले मतगणना अवरुद्ध गरेका छन् । त्यहाँ बिहीबार बेलुकादेखि नै मतगणना अवरुद्ध भएको हो । अहिलेसम्म सहमति जुट्न सकेको छैन ।
मतगणनाको क्रममा तीन मत हराएको र चारवटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएपछि विवाद बढेको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया