सुनको मुल्यमा ५०० रूपैयाँ वृद्धि
काठमाडौं । बिहीबार सुनको मुल्यमा वुद्धि भएको छ । बुधबार ९०० रुपैयाँले घटेको सुन बिहीबार ५०० रुपैयाँ बढेर ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ९५ हजार ८ सयमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार तोलामा एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैयाँले बढेर एक हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया