लाटोकोसेरोसहित दुई भारतीय पक्राउ
काठमाडौं । भारततर्फ लैजादै गरेको लाटोकोसेरोसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार बस्ने ४२ वर्षीय मृतुन्जय सिंह र ३५ वर्षीय शेख अनवर रहेका छन् । प्रहरीले उनीहरुलाई नेपालबाट भारतर्फ लाटोकोसेरो लैजादै गरेको अवस्थामा शनिबार फेला पारी पक्राउ गरेको हो ।
दुवै जनालाई वन्यजन्तु संरक्षण ऐन सम्बन्धी मुद्दामा कारवाहीका लागि डिभिजन वन कार्यालय वीरगञ्ज बुझाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया