सुनचाँदीको मूल्य स्थिर
काठमाडाैं । सोमबार स्थिर सुनको मूल्य मंगलबार पनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार सुनको मूल्य सोमबारकै मूल्य अर्गात ९८ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै मंगलबार तेजावी सुन पनि सोमबारकै मूल्य ९७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार स्थिर चाँदी मंगलबार पनि स्थिर छ । महासंघका अनुसार मंगलबार चाँदी सोमबारकै मूल्य अर्थात एक हजार २७० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया