NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गुणस्तरीय प्रांगारिक मलमा किसानलाई अनुदान दिइने

काठमाडाैं । सरकारले आगामी वर्षमा गुणस्तरीय प्रांगारिक मलमा किसानलाई अनुदान दिने घोषणाा गरेको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा अर्गानिक कृषि प्रणालीलाई प्रोत्साहन गर्दै किसानलाई मलमा अनुदान दिने घोषणा गरेकी हुन् ।

साथै उनले अर्गानिक कृषि प्रणालीलाई प्राविधिक र आर्थिक दृष्टिकोणबाट हस्तान्तरण गर्दै लगिने बताएकी छिन् । यसका साथै बाँझो जमिनलाई प्रोत्साहित गरिने, बढी आयात हुने वस्तुको उत्पादनमा जोड दिइने उल्लेख गरिन् । उनले रासानियक मलको आपूर्ति सुनिश्चित,
कृषकको संरक्षण गर्ने नीति लिइने बताइन् ।

भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा यस वर्ष बेमौसी वर्षाले कृषिमा पु-याएको क्षतिको राहत छिट्टै उपलब्ध गराउने घाेषणासमेत गरेकी छिन् र