विपन्न वर्गलाई नि:शुल्क विद्युत मिटर वितरण गर्ने

काठमाडाैं । सरकारले विपन्न वर्गलाई नि:शुल्क विद्युत मिटर वितरण गर्ने घोषणा गरेको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा सो घोषणा गरिन् ।
यस्तै सरकारले खाना पकाउने ग्याँसको विस्थापनका लागि विद्युतको महसुल दरमा पुनरावलोकनसमेत गर्ने भएको छ ।
प्रतिक्रिया