सुनको मुल्य २०० रूपैयाँ बढ्यो
काठमाडाैं । दुई दिन लगातार स्थिर सुनको मूल्य बुधबार दुई सय रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार सुनको मूल्य ९८ हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बुधबार तेजावी सुनको मूल्य ९७ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार स्थिर बुधबार तोलामा पाँच रूपैयाँ बढेको छ । महासंघका अनुसार एक हजार २७० रूपैयाँमा कारोबार भएकोमा बुधबार एक हजार २७५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया