धरानका मेयर साम्पाङले गरे खानेपानीको मुहान अवलोकन
काठमाडौं । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर (प्रमुख) हर्क साम्पाङले खानेपानीको मुहान अवलोकन गरेका छन् ।
धरानमा आपूर्ति हुने पानीको मुहान अवलोकनपछि उनले कमजोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिएको बताइएको छ ।

केहीदिनअघि मात्र मेयर साम्पाङले पानी नआउने, विजुलीको लाइन जाने वा कतै अनियमिता भएको थाहा पाए आफूलाई जानकारी दिन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्क नम्बर सार्वजनिक गरेका थिए ।
करोडको गाडी चढेर जनताको समस्या देखिदैंन धरानका नवनिर्वाचित प्रमुख
अनियमिता भएको थाहा पाए खबर गर्नु भन्दै धरानका मेयर साम्पाङले दिए जनतालाई फोन नम्बर – NepalWatch
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया