सुनचाँदीकाे मूल्य सामान्य बढ्याे
काठमाडाै । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य सामान्य बढेकाे छ । आज छापावाल सुन ताेलामा ९८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । बिहीबार छापावाल सुन ताेलामा ४०० ले घटेर ९७ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय ताेकिएकाे छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० घटेर एक हजार २८० पुगेको महासङ्घले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया