साथीले बोकेको बन्दुक पड्किँदा एकको मृत्यु

दाङ । दाङमा सिकार खेल्न गएका युवकको साथीले बोकिराखेको बन्दुक पड्किदा गोली लागेर मृत्यु भएको छ।
बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा बन्दुक पड्किँदा लमही नगरपालिका–१ निवासी भागबहादुर पुनको ज्यान गएको हो ।
शुक्रबार दिउँसो साथीहरुसँग सिकार खेल्न गएका पुनको घाँटीमा गोली लागेको थियो । पुनसँगै सिकार खेल्न गएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया