सुनचाँदीको मूल्य स्थिर
काठमाडाैं । आज सुनचाँदीको कारोबार मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य गत साताको शुक्रबारकै मूल्य ९८ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि गत शुक्रबारकै मूल्य ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको हो । गत शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया