नवप्रवेशी गुजरातको उपाधि लक्ष्य, टस जितेर ब्याटिङ गर्दै राजस्थान
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटको फाइनल खेल हुँदैछ ।
यसैबीच, गुजरात टाइटन्सविरुद्ध राजस्थान रोयल्सले टस जितेर ब्याटिङ रोजेको छ ।
खेल अहमदाबादमा ८ः१५ बजे सुरु हुँदैछ ।

नवप्रवेशी टोली गुजरात पहिलो सहभागितामै फाइनल पुगेको हो । पहिलो प्रतियोगितामै उपाधि जित्ने उसको लक्ष्य छ ।
यता, राजस्थान पनि गुजरातलाई हराएर उपाधि जित्न चाहन्छ । राजस्थान दोस्रो पटक आइपिएलको उपाधि उचाल्ने योजनामा रहेको छ ।
राजस्थानले सन् २००७ मा भएको पहिलो संस्करणको आइपिएल उपाधि जितेको थियो ।

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया