सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडाैं । आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहरहेको हो ।
आइतबार सुनको मूल्य तोलमा ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार स्थिर चाँदीको मूल्य आज तोलामा ५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको हो । आइतबार चाँदी तोलामा एक हजार २ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया