सपथ लिँदै गर्दा दौरा सुरूवालमा ठाँटिए बालेन
काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन्द्र शाह (बालेन) अहिले राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै छन् । उनीसहित निर्वाचित सबै जनप्रतिनिधिलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृतले सपथ ग्रहण गराउनेछन् ।
सपथ ग्रहण समारोहमा शाह औपचारिक पोशाकमा देखिएका छन् । उनले दौरासुरुवालमा कालो टोपी र चश्मा लगाएका छन् ।
सपथ ग्रहण कार्यक्रमममा शाहको साथमा उनकी पत्नी सविता काफ्ले पनि उपस्थित छिन्
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया