काठमाडौंका मेयर शाहले भेटे प्रधानसेनापति
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर (प्रमुख) बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् ।
मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै भद्रकालीस्थित सैनिक मुख्यालयमा गएर उनले प्रधानसेनापतिलाई भेटेका छन् ।
भेटमा मेयर शाहले बिपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको पशंंसा गरेका थिए ।
यस्तै प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
भेटवार्तामा दुवैले आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
बालेनको पहिलो निर्णय : नगरकार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण – NepalWatch
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया