NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

हलबाहिर तनाव चर्किएपछि ‘कबड्डी –४’को प्रदर्शन रोकियो

काठमाडौं । अभिनेत्री मिरुना मगरलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ परेका एक युवकलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएपछि काठमाडौंको एउटा चलचित्र घरले ‘कबड्डी –४’को प्रदर्शन रोकेको छ ।

‘कबड्डी–४’ हेर्न गएका एक युवा पक्राउ, नायिकालाई अभद्र व्यवहार गरेको आरोप – NepalWatch

चावहिलस्थित एफक्युब मल्टिप्लेक्समा प्रदर्शन रोकिएको छ । एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो ।

नायिका मिरुनाविरुद्ध प्रदर्शनमा उत्रिए युवा – NepalWatch

 

ताजा अपडेट

नेपालवाच विशेष