सुनको मूल्य ८०० रूपैयाँ घट्यो
काठमाडाैं । मंगलबार २ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार ८ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य ९८ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी तोलामा २०रूपैयाँ घटेर १ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार २७० रूपैयाँमा कारोबार भएको थियो
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया