सुनको मूल्य ४०० रूपैयाँ बढ्यो

काठमाडाैं । बुधबार तोलामा ८ सय रूपैयाँ घटेको सुनको मूल्य बिहीबार ४०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । यसैगरी बिहीबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ तोकिएको छ ।
बुधबार तेजावी सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको थियो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया