पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
काठमाडौं । बलात्कारको मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई थुनाौ राख्न उच्च अदालत, पोखराले आदेश दिएको छ ।
उनलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई उच्चले आज सदर गरेको हो ।
यसअघि तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध पुनरावेदन गर्न उनी उच्च उदालत, पोखरा गएका थिए ।
उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको आजको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया