सिसडोलमा केमिकल हालेर दुर्गन्ध हटाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल शुक्रबार नुवाकोटको सिसडोल क्षेत्र पुगेका छन् ।
उनीहरुले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने उक्त ठाउँमा स्थानीयको समस्या र गुनासा सुनेपछि तत्काल केमिकल राखेर दुर्गन्ध हटाउने बताएका छन् ।
बालेनले फोहोरको उचित ढंगले व्यवस्थापन गर्न र फोहोरबाट इन्धन निकाल्न करिब ३-४ महिना लाग्ने बताएका छन् । कुहिने र नकुहिने फोहोर छुट्याउन काठमाडौंबासीमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने उनको भनाइ छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया