NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

ओमानसँग नेपाल पराजित

काठमाडौं । नेपाल ओमानसँग २–० गोल अन्तरमा पराजित भएको छ ।

कतारको सुहिम बिन हामद स्टेडियममा गएराति भएको दुई देशका राष्ट्रिय टोलीबीचको प्रतिस्पर्धामा नेपाल २–० गोल अन्तरमा पराजित भएको हो ।

ओमानका लागि ओमार अल मलिकी र इशाम अल सुभीले १÷१ गोल गरेका थिए ।

नेपाली टोली अब थप प्रतिस्पर्धाका लागि कुवेत जाँदै छ ।