सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडाैं । सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रूपैयाँ बढेर ९८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको हो ।
आइतबार सुनको मूल्य तोलामा ९७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मूल्य तोलामा ९७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा १५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी १ हजार २९० रूपैयाँमा कारोबार भइरहेको हो । आइतबार चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया