सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडाैं । बुधबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य मंगलबारकै मूल्य अर्थात ९७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै बुधबार तेजावी सुनको मूल्य पनि स्थिर छ । आज तेजावी सुनको मूल्य मंगलबारकै मूल्य ९७ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
आज चाँदी प्रतितोला ५ रूपैयाँ बढेर १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया