फोहोर फाल्दा बन्चरे डाँडामा तनाव, प्रहरीद्वारा अश्रु ग्यास प्रहार
काठमाडाैं । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई बन्चरे डाँडाका स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेका छन् । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि पुगेका गाडीलाई स्थानीयबासीले ढुंगामुढा बर्साएका छन् ।
घटनालाइ रोक्न प्रहरीले प्रहरीले भने अश्रु ग्याँस प्रहार गरेको छ । मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर बिसर्जन गरिंदै आएको छ । तर स्थानीय तहले भने सुरूदेखि नै अवरोध गर्दै आएका छन् ।
बन्चरेडाँडामा स्थानीयबासीले माग पूरा नभएसम्म फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया