फोहोर व्यवस्थापनबारे मेयर बालेनसँग प्रधानमन्त्रीको छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई बोलाएर काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् ।
बिहीबार मेयर बालेनलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले फोहोर व्यवस्थापको विषयमा छलफल गरेका हुन् ।
फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहनेभन्दै प्रधानमन्त्रीले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्ने बताएका छन् ।
बञ्चरेडाँडामा फोहोर फाल्न खोज्दा मंगलबार र बुधबार दुई दिन स्थानीयले अवरोध गरेका थिए । स्थानीयसँग शुक्रबार पुनः वार्ता हुँदैछ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया