पोर्चुगलमा बेपत्ता भएका युवक मृत भेटिए
काठमाडौं । गत अप्रिल १५ देखि पोर्चुगलमा हराइरहेका एक युवकको शव पोर्चुगलको समुद्रमा भेटिएको छ ।
नुवाकोट बेलकोटगढी-१२ स्थायी घर भएर पाेर्चुगल बस्दै आएका सुजन सिलवालको शव बिहीबार भेटिएको एनआरएनए पोर्चुगलले जनाएको छ ।
सिलवालको शव पोस्र्टमार्टमका लागि अस्पतालमा राखिएको छ । रोजगारीको सिलसिलामा सिलवाल ७ वर्ष अघि पोर्चुगल पुगेका थिए । उनको के कति कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान भइरहेको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया