सुनको मूल्य १५ सय बढ्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढेकाे छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९९ हजार २ सय रूपैयाँले कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ९७ हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया