१८ वर्षिया किशोरीको पाठेघरमा एक सय भन्दा बढी टयुमरको सफल शल्यक्रिया

काठमाडौं । १८ वर्षिया किशोरीको पाठेघरको एक सय भन्दा बढी साना तथा ठुला ट्युमरको सफल शल्यक्रिया त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले गरेको छ ।
अस्पतालकी वरीष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर रंगीना लाइकंगबमले दुरबिनको माध्यमले उक्त शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । लाइकंगबमले ती किशोरीको जस्तो केश उनको चिकित्सकिय अभ्यासमा पहिलो भएको बताइन् ।
उनका अनुसार हाल किशोरीको स्वास्थ्यमा सुधार आएको छ ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया