गायिका इन्दिराले विहे गर्दै, तोकियो विहेको मिति
काठमाडाैं । गायिका इन्दिरा जोशीले विहे गर्ने भएकी छिन् । उनको विवाह आउँदो जेठ ३१ गते हुने जनाएकी छन् । उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग जेठ ३१ गते विवाह गर्न लागेकी हुन् ।
विवाह हुनेबारे उनले आफ्नो इन्स्टाग्राममार्फत विवाहको जानकारी गराएकी हुन् । उनी शरदसँग विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । एक वर्ष अघि सगरमाथाको नाम्चे पुगेर यी दुईले इन्गेजमेन्ट गरेका थिए ।
आज नै यी दुई बीचको मेहेन्दीका तस्विरहरु सामाजिक सञ्जालमा बाहिरिएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया